सौदाकार

Romanized: saudaakaara, saudaakaar, saudaakara, saudakaara

किनबेच गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सौदा+कार]

१.
किनबेच गर्ने।
२.
सौदा गर्न सिपालु; सौदाबाज।

सम्बन्धित शब्दहरू