सौदापात
Romanized: saudaapaata, saudaapaat, saudaapata, saudapaata
किनबेच गरिने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
किनबेच गरिने वस्तु।
२.
सौदाको किनबेच।