दापा

Romanized: daapaa, daapa, dapaa, daap

दुवैतिर छालाले मोहोरेको र खरी घसिएको, ढोलकजस्तो, दुवैतिर हातले बजाइने एक प्रकारको ताल बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
दुवैतिर छालाले मोहोरेको र खरी घसिएको, ढोलकजस्तो, दुवैतिर हातले बजाइने एक प्रकारको ताल बाजा।

सम्बन्धित शब्दहरू