थापा

Romanized: thaapaa, thaapa, thapaa, thaap

पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी।
२.
नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर।

सम्बन्धित शब्दहरू