थाप्नु
Romanized: thaapnu, thapnu
कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत स्थापन]
१.
कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु।
२.
केही चिज हातमा माग्नु वा पोल्टो, थैलो, भाँडो आदि भर्नु।
३.
जुवा आदि खेलमा रुपियाँपैसा राख्नु; दाउ थाप्नु।