खोचे थाप्नु
Romanized: khoche thaapnu, khoche thapnu, khoce thaapnu, khoce thapnu
बखेडा निकाल्नु; कुरो बङ्ग्याएर निहुँ खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बखेडा निकाल्नु; कुरो बङ्ग्याएर निहुँ खोज्नु।