च्याँखे थाप्नु

Romanized: chyaamkhe thaapnu, chyaamkhe thapnu, chyamkhe thaapnu, chyaankhe thaapnu

खालमा पैसा राखेर बल्झाउने दाउ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
खालमा पैसा राखेर बल्झाउने दाउ गर्नु।
२.
तीन गुना बढेर विरोधीलाई पछार्न खोज्नु।

सम्बन्धित शब्दहरू