च्याँखे धर्ना

Romanized: chyaamkhe dharnaa, chyaamkhe dharna, chyamkhe dharnaa, chyaankhe dharnaa

च्याँखेले जस्तै धर्ना कस्ने काम; यताउति डेग नचली आस गरेर बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
च्याँखेले जस्तै धर्ना कस्ने काम; यताउति डेग नचली आस गरेर बस्ने काम।

सम्बन्धित शब्दहरू