च्याँख

Romanized: chyaamkha, chyaamkh, chyamkha, chyaankha

च्याँख (chyaamkha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

च्याँख(१)

(नाम)
1.
हे. च्याँखु।

च्याँख(२)

(नाम [सेखी > स्याँख])
१..
करौंतीले काठ चिरिरहेका बखत कराँती नच्यापियोस् भनेर चिरेका ठाउँमा घुसारिने किलो; फेसो; चकुल।
२..
अहङ्कार; अहमत्याइँ; फुइँकी।

सम्बन्धित शब्दहरू