च्याँख्ला

Romanized: chyaamkhlaa, chyaamkhla, chyamkhlaa, chyaankhlaa

मकै पिँधेर भुस र पिठो छुट्ट्याइएको चामल; मकैको चामल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [च्याँख ला]

१.
मकै पिँधेर भुस र पिठो छुट्ट्याइएको चामल; मकैको चामल ।
२.
विरक्ति वा झर्को लागेर भन्दा धान, मकै दुवैको चामल ।

सम्बन्धित शब्दहरू