च्याँखे
Romanized: chyaamkhe, chyamkhe, chyaankhe, chyankhe
जुवामा खाले र खेलाडीबाहेकका व्यक्तिले बल्झाउनका निमित्त थापेको रुपियाँपैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चाख+ए]
१.
जुवामा खाले र खेलाडीबाहेकका व्यक्तिले बल्झाउनका निमित्त थापेको रुपियाँपैसा।
२.
त्यस्तो पैसा थाप्ने व्यक्ति।