मुजुरप्वाँखे

Romanized: mujurapvaamkhe, mujurapvaankhe, mujurapwaamkhe, mujurapvankhe

मुजुरका जस्तो प्वाँख हुने (पड्या आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मुजुरका जस्तो प्वाँख हुने (पड्या आदि)।
२.
नक्कले; झिल्के।

सम्बन्धित शब्दहरू