कुखुरीप्वाँख
Romanized: kukhuripvaamkha, kukhuripvaamkh, kukhuripvaankha, kukhuripwaamkha
प्वाँख वा पखेटा उखेलिएको कुखुरोजस्तो; दयनीय अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्वाँख वा पखेटा उखेलिएको कुखुरोजस्तो; दयनीय अवस्थाको।