आँखे

Romanized: aamkhe, aankhe, ankhe, amkhe

आँखा भएको; आँखा हुने (एकआँखे, दुईआँखे आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आँखो + ए]

1
आँखा भएको; आँखा हुने (एकआँखे, दुईआँखे आदि)।

सम्बन्धित शब्दहरू