चिलआँखे
Romanized: chilaaamkhe, chilaamkhe, chilaaankhe, chilaankhe
चिलका जस्ता आँखा भएको; चिलजस्तै सिकार झम्टन तत्पर रहेजस्तो; तेजिला, तिखा आँखा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
चिलका जस्ता आँखा भएको; चिलजस्तै सिकार झम्टन तत्पर रहेजस्तो; तेजिला, तिखा आँखा भएको।