चोरआँखे
Romanized: choraaamkhe, choraamkhe, choraaankhe, choraankhe
लुकीछिपीकन आँखा कर्काउने; अरूले नदेख्ने गरी यताउति हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लुकीछिपीकन आँखा कर्काउने; अरूले नदेख्ने गरी यताउति हेर्ने।
२.
अर्काले देख्न नसक्ने ठाउँमा देख्ने।