चोरआँखो
Romanized: choraaamkho, choraamkho, choraaankho, choraankho
बाता वा चोया काड्दा चिरेका बाँसका बिचमा पर्ने आँख्लो; भालुआँखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाता वा चोया काड्दा चिरेका बाँसका बिचमा पर्ने आँख्लो; भालुआँखो।
२.
लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो।