चोरऔंले

Romanized: choraaumle, choraaunle, choraaungle, coraaunle

चोरका जस्ता औंला भएको; चोर्ने औंला भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चोरका जस्ता औंला भएको; चोर्ने औंला भएको।
२.
चोर औंला मात्र भएको।

सम्बन्धित शब्दहरू