पाँच औंले
Romanized: paamcha aumle, paamcha aunle, pamcha aumle, paancha aumle
पहेंलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औंलाका आकारको कन्द हुने, (आयुर्वेदमा यसका जरालाई पौष्टिक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहेंलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औंलाका आकारको कन्द हुने, (आयुर्वेदमा यसका जरालाई पौष्टिक र रुचिकारक भनिएको) बुटीविशेष; पाँच अङ्गुल।