चोर

Romanized: chora, chor, cor, cora

कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर।
२.
(विशेषण) लुकेर रहेको; गुप्त।
३.
अरूलाई ठग्ने वा कम्ती माल दिने; बेइमान।
४.
चोर्ने।
५.
चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि)।
६.
मनको कुरा लिने वा चित्त हरण गर्ने।

सम्बन्धित शब्दहरू