चोरी

Romanized: chori, choree, chorii, coree

मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम; अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आफ्नो हकदाबीभित्रको बनाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चोर ई]

1
मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम; अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आफ्नो हकदाबीभित्रको बनाउने क्रिया; चोर्ने काम।

सम्बन्धित शब्दहरू