चोरीदाउ

Romanized: choridaau, choridau, choreedaau, choreedau

चोरले जस्तै सम्बन्धित व्यक्तिहरूको असावधानीका कारण कुनै सामान लिने अवसर; जिम्मेवार व्यक्तिको अनुपस्थितिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चोरले जस्तै सम्बन्धित व्यक्तिहरूको असावधानीका कारण कुनै सामान लिने अवसर; जिम्मेवार व्यक्तिको अनुपस्थितिमा स्वार्थपूर्तिका निम्ति छोपिने अवसर।

सम्बन्धित शब्दहरू