छिर्केदाउ
Romanized: chhirkedaau, chhirkedau, chirkedaau, chirkedau
अर्काको हानि गर्न थाहा नहुने गरी दुःख दिने चाल; जालझेल; मौकाबाजी; कूट खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्काको हानि गर्न थाहा नहुने गरी दुःख दिने चाल; जालझेल; मौकाबाजी; कूट खेल।
२.
कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ।