छिर्के

Romanized: chhirke, chirke

विभिन्न रङका धर्माधर्सी वा थोप्लायोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (बस्तुभाउ, लुगाफाटा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ छड्के]

१.
विभिन्न रङका धर्माधर्सी वा थोप्लायोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (बस्तुभाउ, लुगाफाटा आदि)।
२.
(नाम) अर्काको कुभलो गर्ने नियतले गरिने जालझेल, चुक्ली; दाउपेच।

सम्बन्धित शब्दहरू