चुर्के

Romanized: churke, curke

झगडा गर्नका निम्ति निहुँ खोज्ने; बाझ्ने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चुर्को+ए]

१.
झगडा गर्नका निम्ति निहुँ खोज्ने; बाझ्ने स्वभावको।
२.
छुस्क्याइँ गर्ने; छुकछुके; छुल्याहा।

सम्बन्धित शब्दहरू