चुड्के
Romanized: chudke, cudke
पाउमा आठ मात्रादेखि लिएर बाह्र मात्रासम्म हुने एक खालको रोइला लोकगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पाउमा आठ मात्रादेखि लिएर बाह्र मात्रासम्म हुने एक खालको रोइला लोकगीत।
२.
(विशेषण)
चुड्की बजाउने।