चुत्के

Romanized: chutke, cutke

धेरै नाफा खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै नाफा खाने।
२.
साह्रै लोभी; कन्जुस; चुइयाँ; मक्खीचुस।

सम्बन्धित शब्दहरू