चुत्को
Romanized: chutko, cutko
धेरै नाफा खाने। तुल. सुदखोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै नाफा खाने। तुल. सुदखोर।
२.
यताको कुरा उता लगाउने; कुरौटे।
३.
साह्रै लोभी; कन्जुस; चुइयाँ; मक्खीचुस।