चुत्रो
Romanized: chutro, cutro
पातमा काँडा हुने, पहेंलो फूल फुल्ने, निलो रङको गुलियो फल हुने, एक प्रकारको काँडादार बोट; त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पातमा काँडा हुने, पहेंलो फूल फुल्ने, निलो रङको गुलियो फल हुने, एक प्रकारको काँडादार बोट; त्यसैको फल।