झुत्रो
Romanized: jhutro
चिल्यो; चिथ्रो, थोत्रो; जीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत जज्जर]
१.
चिल्यो; चिथ्रो, थोत्रो; जीर्ण।
२.
(नाम)
झुप्रो