झुत्ते
Romanized: jhutte
झुत्रो वा पुरानो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [झुत्तो+ए]
१.
झुत्रो वा पुरानो भएको।
२.
(नाम)
एक जातको धान।