झुत्तिनु
Romanized: jhuttinu
मकैका घोगा वा अन्नका डाँठ आदि गाँठो पर्नु; झुत्तो पर्नु; झुत्ता लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुत्तो+इ+नु]
१.
मकैका घोगा वा अन्नका डाँठ आदि गाँठो पर्नु; झुत्तो पर्नु; झुत्ता लाग्नु।
२.
भेला हुनु; जम्मा हुनु; झुम्मिनु।
३.
हाँगाबिँगा लच्कने गरी प्रशस्त फल फल्नु।