छुत्ति
Romanized: chhutti, chutti
परस्परमा छोएर हल्लँदै खेलिने एउटा खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा छोएर हल्लँदै खेलिने एउटा खेल।
२.
पेटभित्र आन्द्रा खाली भएर हल्लिने काम; भोकले पेट काउकाउ गरेको अवस्था।