कत्ति
Romanized: katti
अलिकति पनि; थोरै पनि (मात्रा, सङ्ख्यामा)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत कति]
१.
अलिकति पनि; थोरै पनि (मात्रा, सङ्ख्यामा)।
२.
ज्यादै; हदभन्दा धेर। (उदा.- कत्ति कराएको; कत्ति राम्रो अनुहार इ.।)।
उदाहरण वाक्य
- कत्ति कराएको; कत्ति राम्रो अनुहार इ.।