कत्तिको
Romanized: kattiko
कत्ति; धेरै; असाद्धे। वि. उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कत्ति; धेरै; असाद्धे। वि.
२.
(बो.)
पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द; खुच्चिङ; पाइस् कि त स्वाद (उदा.- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको!)।
उदाहरण वाक्य
- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको!