कत्ती

Romanized: kattee, kattii, katti

खसी, राँगाहरू काट्‌ने ठुलो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्ती]

1
खसी, राँगाहरू काट्‌ने ठुलो हतियार।

सम्बन्धित शब्दहरू