एकरत्ती

Romanized: ekarattee, ekarattii, ekaratti

अलिकति मात्रै पनि; थोरै पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अलिकति मात्रै पनि; थोरै पनि।
२.
अल्प; न्यून; कम।

सम्बन्धित शब्दहरू