एकरङ्ग

Romanized: ekarangga, ekarangg, ekarang, ekaranga

भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको।
२.
छलछाम नभएको; निश्छल; निष्कपट।
३.
एउटै किसिमको; उस्तै; बराबर; समान।

सम्बन्धित शब्दहरू