एकलग

Romanized: ekalag, ekalaga

जीवन धान्नका लागि एक व्यक्तिले दिनभरिमा गर्ने कुनै काम; एउटाको दिनभरिको मेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जीवन धान्नका लागि एक व्यक्तिले दिनभरिमा गर्ने कुनै काम; एउटाको दिनभरिको मेलो।
२.
(विशेषण) एकाग्र; तल्लीन।

सम्बन्धित शब्दहरू