एकलव्य

Romanized: ekalavy, ekalawya, ekalawy, ekalabya

आफ्नो लक्ष्यका लागि एक्लै भए पनि लाग्ने धीर व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो लक्ष्यका लागि एक्लै भए पनि लाग्ने धीर व्यक्ति।
२.
महाभारतमा प्रसिद्ध एक त्यागी महावीर; एक्लो योद्धा।

सम्बन्धित शब्दहरू