एकल
Romanized: ekal, ekala
एकाकी; एक्लो (व्यक्ति, परिवार इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एकाकी; एक्लो (व्यक्ति, परिवार इ.)।
२.
(नाम)
न्यूनतम अंश।