एकलकट्टो
Romanized: ekalakatto
कसैसँग नमिल्ने प्रवृत्तिको; एकलकाँटे; एकलकटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसैसँग नमिल्ने प्रवृत्तिको; एकलकाँटे; एकलकटुवा।