एकलौटी

Romanized: ekalautee, ekalautii, ekalauti

अंश वा अरू धनमालमा आफू एक्लै मात्र भोगचलन गर्न पाइने; अरूको भाग वा अंश नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अंश वा अरू धनमालमा आफू एक्लै मात्र भोगचलन गर्न पाइने; अरूको भाग वा अंश नलाग्ने।
२.
कसैलाई बाँड्न नपर्ने; आफ्नै मात्र।
३.
एकाधिकारको।

सम्बन्धित शब्दहरू