एकल गीत
Romanized: ekala git, ekala geeta, ekala geet, ekala giit
स्त्री वा पुरुषले जोडीबिना एक्लै गाउने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्त्री वा पुरुषले जोडीबिना एक्लै गाउने गीत।