घाँसे गीत
Romanized: ghaamse gita, ghaamse git, ghaanse gita, ghamse git
घाँसीहरूले गाउने गीत; घाँस काट्ता गाइने एक प्रकारको लोकगीत (काठमाडौँ उपत्यकाका काँठ र त्यसदेखि निकट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाँसीहरूले गाउने गीत; घाँस काट्ता गाइने एक प्रकारको लोकगीत (काठमाडौँ उपत्यकाका काँठ र त्यसदेखि निकट पूर्वपश्चिमका भेगमा बढी प्रचलित)।