आह्वान गीत

Romanized: aahvaana gita, aahvaana git, aahvana gita, ahvaana gita

कसैलाई सम्बोधन गरेर लेखिएको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैलाई सम्बोधन गरेर लेखिएको गीत।
२.
कसैको आह्वान गरेर लेखिएको गीत।
३.
गीतिकविताको एक प्रकार।

सम्बन्धित शब्दहरू