अष्टमी गीत
Romanized: ashtami gita, ashtami git, astami git, ashtamee gita
गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने एक परम्परागत लोकगीत; लोककाव्य; आठुँ; अठ्वाली गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने एक परम्परागत लोकगीत; लोककाव्य; आठुँ; अठ्वाली गीत।