अष्टमण्डप
Romanized: ashtamandapa, ashtamandap, astamandap, astamandapa
चामल, मुगी, अदुवाको रस, सिधेनुन, धनियाँ, पिप्ला, हिङ, बेसार र जिरो उचित मात्रामा मिलाई पकाएर कपडछान गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चामल, मुगी, अदुवाको रस, सिधेनुन, धनियाँ, पिप्ला, हिङ, बेसार र जिरो उचित मात्रामा मिलाई पकाएर कपडछान गरी रोगीलाई खुवाइने पथ्य।