मण्डप
Romanized: mandap, mandapa
सप्ताह, व्रतबन्ध, यज्ञ आदि शुभ कार्य गर्नाका निम्ति चारैतिर बेरेर बनाइएको स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सप्ताह, व्रतबन्ध, यज्ञ आदि शुभ कार्य गर्नाका निम्ति चारैतिर बेरेर बनाइएको स्थान।
२.
देवपूजा गर्ने ठाउँ; पूजाघर; मन्दिर ।
३.
चारैतिर खुला रहने गरी छाएर बनाएको बस्ने ठाउँ; विश्रामस्थान।
४.
बगैंचा; कुञ्ज।