मण्डरी
Romanized: mandaree, mandarii, mandari
परालबाट बुनिएका घुर्घुरी, गुन्द्री, सुकुल, चकटी, चटाई आदि ओछ्याउने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परालबाट बुनिएका घुर्घुरी, गुन्द्री, सुकुल, चकटी, चटाई आदि ओछ्याउने साधन।